ब्राजिल र बेल्जियम : पहिलो गोल बेल्जियमबाट

ब्राजिल र बेल्जियम : पहिलो गोल बेल्जियमबाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल अन्र्तगत आजको क्वार्टरफाइनलको दोस्रो खेलमा बेल्जियमले गोलको शुरुवात गरेको छ । खेलको १३ औं मिनेटमै बेल्जियमले अग्रता लिएको हो । क्वार्टरफाइनलको दोस्रो खेल ब्राजिल र बेल्जियम वीच हुँदैछ । यस अघिको पहिलो खेलमा फ्रान्स उरुग्वेसँग २,० अन्तरले विजयी भएको थियो ।

Logo