फ्रान्स र उरुग्वे : फ्रान्सको २ – ० को अग्रता

फ्रान्स र उरुग्वे : फ्रान्सको २ – ० को अग्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल अन्र्तगत अहिले जारी क्वार्टरफाइनलको पहिलो खेलमा उरुग्वे र फ्रान्स बीच प्रतिश्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिनै लाग्दा फ्रान्सले एक गोलको अग्रता बनाएको थियो । खेलको ३९ औं मिनेटमा फ्रान्सका तर्फबाट राफेल भरानले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा फ्रान्स २, ० ले अघि लागेको छ । खेल जारी छ ।

क्वार्टरफाइनलको पहिलो खेलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने भएका हुन् । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो ।

Logo