काठमाडौं
विश्वकप अन्र्तगत अन्तिम १६ का खेलहरु मंगलबार देखि सकिएका छन् । खेलसँगै अन्तिम ८ मा पुग्ने टोलीको पनि निर्णय भइसकेको छ । "/>

विश्वकप विशेष : क्वाटरफाइनलमा अब कसको भिडन्त को सँग ?

विश्वकप विशेष : क्वाटरफाइनलमा अब कसको भिडन्त को सँग ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वकप अन्र्तगत अन्तिम १६ का खेलहरु मंगलबार देखि सकिएका छन् । खेलसँगै अन्तिम ८ मा पुग्ने टोलीको पनि निर्णय भइसकेको छ ।

अब क्वाटरफाइनलमा फ्रान्स र उरुग्वे वीच खेल हुनेछ भने क्रोएसियाले आयोजक रसियासँग खेल खेल्नेछ । त्यस्तै ब्राजिल र बेल्जियम तथा स्वीडेन र इंग्ल्याण्ड वीच भिडन्त हुनेछ । यी चार खेल पछि सेमीफाइनलमा पुग्ने ४ टीमको टुंगो लाग्नेछ ।

शुक्रबार देखि क्वाटरफाइनलका खेलहरु शुरु हुनेछन् । पहिलो खेलमा शुक्रबार साँझ ७ : ४५ मा फ्रान्स र उरुग्वे तथा राती ११ : ४५ मा ब्राजिल र बेल्जियम वीच खेल हुनेछ ।त्यस्तै शनिबार साँझ ७ : ४५ मा स्वीडेन र इंग्ल्याण्ड तथा सोहि राती ११ : ४५ मा क्रोएसियाले आयोजक रसियासँग प्रतिश्पर्धा गर्नेछ ।

Logo