काठमाडौं

विश्वकप अन्र्तगत हिजो देखि अन्तिम १६ का खेलहरु शुरु भएका छन् यसै अन्तगर्त आज समूह ‘बी’ विजेता (स्पेन) सँग समूह ‘ए’ उपविजेता (रूस) प्रतिश्पर्धा गर्दैछन् । "/>

विश्वकपमा आज आयोजक रसियाको भेट स्पेनसँग हुँदै

विश्वकपमा आज आयोजक रसियाको भेट स्पेनसँग हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप अन्र्तगत हिजो देखि अन्तिम १६ का खेलहरु शुरु भएका छन् यसै अन्तगर्त आज समूह ‘बी’ विजेता (स्पेन) सँग समूह ‘ए’ उपविजेता (रूस) प्रतिश्पर्धा गर्दैछन् । त्यस्तै अर्को खेल समूह ‘डी’ विजेता (क्रोएसिया) सँग समूह ‘सी’ उपविजेता (डेनमार्क) वीच हुनेछ । यी खेलहरु नेपाली समय अनुसार क्रमशः साँझ ७ः४५ बजे र राती ११ः४५ बजे हुनेछन् ।

असार १७ गते आइतबार :
साँझ ७ः४५ बजे (लुज्निकी रंगशाला मस्को)
समूह ‘बी’ विजेता (स्पेन) सँग समूह ‘ए’ उपविजेता (रूस)
राती ११ः४५ बजे (निज्नी नोभगोरोड रंगशाला)
समूह ‘डी’ विजेता (क्रोएसिया) सँग समूह ‘सी’ उपविजेता (डेनमार्क)

Skip This
Skip This
Logo