सर्जियो अगुरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए । "/>

अर्जेन्टिना भर्सेस आइसल्याण्डः पहिलो हाफ १—१ को बराबरीमा, मेस्सीले खाता खोल्न सकेनन्

अर्जेन्टिना भर्सेस आइसल्याण्डः पहिलो हाफ १—१ को बराबरीमा, मेस्सीले खाता खोल्न सकेनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

फिफा विश्वकप अन्तर्गत अहिले अर्जेन्टिना र आइसल्याण्डबीचको खेल जारी रहेको छ । खेलको पहिलो हाफ १—१ को बराबरीमा सकिएको छ । पहिलो हाफको १९ औं मिनेटमा

सर्जियो अगुरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए । आइसल्याडका अल्फ्रेड फिनबोगासन २३ औं मिनेटमा बराबरी गोल गरेका थिए । खेलमा मेस्सीले सटक प्रहार गरेपछि गोल पोष्टमा छिराउन सकेनन् ।

Logo