उरुग्वे भर्सेस इजिप्टः पहिलो हाफ गोलरहित बराबरीमा

उरुग्वे भर्सेस इजिप्टः पहिलो हाफ गोलरहित बराबरीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

फिफा विश्वकप २०१८ को दोस्रो खेल अहिले उरुग्वे र इजिप्टबीच जारी रहेको छ । खेलको पहिलो हाफ बराबरीमा रोकिएको छ । खेल सुरु भएको ४५ मिनेटसम्म कुनै टोलीले पनि गोल गर्न सकेन् । थप गरिएको १ मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

Logo