अर्धशतकबाट एक रनले चुके करण केसी

अर्धशतकबाट एक रनले चुके करण केसी

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालका करण केसी उत्कृष्ट अर्धशतक प्रहारबाट चुकेका छन् । उनले ३१ बलम ४९ रन जोडे । तर ४८.६ ओभरमा क्याचआउट भएका हुन् ।

Logo