सन्दीप लामिछानेले तोडे अमेरिकाको साझेदारी

सन्दीप लामिछानेले तोडे अमेरिकाको साझेदारी

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै दोस्रो सफलता दिलाएका छन्।

दुबईस्थित आईसीसी एकेडेमीमा २७२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा अमेरिकाविरुद्ध सन्दीपले ११.५ ओभरमा ओपनर सयन जहांगिरको विकेट लिएका हुन् । ४२ बलमा ५ चौका र एक छक्काको मदतमा उनले ३६ रन बनाए ।

Skip This
Skip This
Logo