भारतले अष्ट्रेलियालाई दियो १६८ रनको चुनौती

भारतले अष्ट्रेलियालाई दियो १६८ रनको चुनौती

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । अष्ट्रेलियाविरुद्धको चौथो टी-२० अन्तर्राष्ट्रिय खेलम भारतले १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर अष्ट्रेलियाले पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाएको हो । भारतको तर्फबाट सर्वाधिक रन शुभमन गिलले बनाए। उनले ३९ बलमा ४६ रनको महत्त्वपूर्ण पारी खेले। साथै अभिषेक शर्माले २८ रन र रिंकु सिंहले २१ रन जोडे ।

अष्ट्रेलियाका बलरहरूमध्ये नाथान एलिस र एडम जाम्पा सफल रहे। उनीहरुले समान ३३ विकेट लिए ।

Logo