कर्णालीले विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने

कर्णालीले विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट स्टेडियममा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर विराटनगरलाई बलिङको निम्तो दिएका हुन्।

कर्णाली याक्सको यो चौथो खेल हो। अघिल्लो ३ खेलमा कर्णालीले २ हार र १ जित निकालेको छ। यता विराटनगरको भने यो पाँचौं खेल हो। विराटनगर किंग्सले अघिल्लो ४ खेलमा ३ जित र १ हार व्यहोरेको छ।

Logo