काठमाडौं । जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर जनकपुर बोल्ट्सलाई बलिङको निम्तो दिएका हुन्।
चितवन र जनकपुर बोल्ट्स दुवैको लागि यो पाँचौं खेल हो।





























प्रतिक्रिया