काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध बिराटनगर किंग्सका फाफ डु प्लेसिसले सानदार अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बिराटनगरका लागि दक्षिण अफ्रिकाका अनुभवी ब्याटर फाफ डुले १९ बलमै ५ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका हुन् ।































प्रतिक्रिया