डिपीएल क्रिकेट: पारस खड्का vs ज्ञानेन्द्र मल्ल (हेर्नुहोस् लाइभ)

डिपीएल क्रिकेट: पारस खड्का vs ज्ञानेन्द्र मल्ल (हेर्नुहोस् लाइभ)

केन्द्रबिन्दु
0
Shares

धनगढी प्रिमियर लिग क्रिकेटमा आज शुक्रबार एक मात्र खेल हुदैछ । आज नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगर किङ्ग्स र राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स खेल्दैछन् ।

काठमाडौं प्रतियोगितामा अहिलेसम्म खेलेका तीनमध्ये तीनवटै खेल जितेर शीर्ष स्थानमा छ । विराटनगरले तीनमध्ये दुई खेल जितेको छ । काठमाडौंले प्लेअफका लागि स्थान पक्का गरिसकेको छ भने शुक्रबारको खेल जिते विराटनगर पनि प्ले अफमा पुग्नेछ ।

Skip This
Logo