इटालीविरुद्ध नेपालले पावर प्लेमा जोड्यो ४६ रन

इटालीविरुद्ध नेपालले पावर प्लेमा जोड्यो ४६ रन

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत इटालीविरुद्ध नेपालले मध्यम सुरुवात गरेको छ । मुम्बईको वानखेब डे रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पहिलो पावर प्लेमा एक विकेटको क्षतिमा ४६ रन बनाएको हो ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई सस्तैमा गुमाएको थियो । उनले १० बलमा ५ रन बनाएका थिए । उनलाई १.२ ओभरमा इटालीका हसनले क्याचआउट गराएका हुन् ।

Logo