दीपेन्द्रसिंह ऐरी आउट

दीपेन्द्रसिंह ऐरी आउट

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत इटालीविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

मुम्बईको वानखेब डे रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भएका हुन् । हाल नेपाल १३ ओभरको खेल सकिँदा ९३ रन बनाएर खेलिरहेको छ ।

Logo