वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता

वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । आईसीसी पुरुष टी२० विश्वकप २०२६ अन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा नेपालले दिएको १३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजका लागि ओपनर ब्राण्डन किङ आउट भएका हुन् । उनलाई ५.३ ओभरमा नन्दन यादवले क्याचआउट गराएका हुन् ।

उनले १७ बलमा २२ रन बनाएका थिए ।

Logo