एसिसी यु-१६: आज नेपाल vs मलेसिया

एसिसी यु-१६: आज नेपाल vs मलेसिया

केन्द्रबिन्दु
0
Shares

 केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, १ पुष । एसिसी यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलको आजको खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह ए को विजेताको रुपमा नेपाल सेमिफाइनलमा पुगेको हो ।

यस्तै समूह बी को उपविजेताको रुपमा मलेसिया सेमिफाइनलमा पुगेको थियो । खेल थाइल्याण्डमा भैरहेको छ ।

Skip This
Skip This
Logo