हारेपछि हातपातमा उत्रिए अर्जेन्टिनाका खेलाडी

हारेपछि हातपातमा उत्रिए अर्जेन्टिनाका खेलाडी

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । फिफा विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि अर्जेन्टिनाका खेलाडी हातपातमा उत्रिएका छन्। अमेरिकाको न्युजर्सीको मेटलाइफ स्टेडियममा सोमबार बिहान खेल सकिनेबित्तिकै अर्जेन्टिनाका खेलाडीले स्पेनका खेलाडीलाई कुटेका हुन्।

अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले आफ्नो छेउबाट खुसीले दौडिएका एक स्पेनिस खेलाडीलाई पेटमा मुक्का हानेका हुन्। त्यसपछि मिडफिल्डर लियान्द्रो पारेडेसले पनि स्पेनका एरिक गार्सियाको घाँटी अठ्याए। उनले अर्का खेलाडी गाभीलाई पनि भुइँमा पछार्दै लात्तीले हाने।

Logo