जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले फ्रान्कफुटममाथि सहज जित निकालेको छ ।
एलिनाज एरेनामम भएको खेलमा बायर्नले ५-० को फराकिलो जित निकालेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गर्दा लोरी साने र जमल मुसिआलाले समान १-१ गोल गर्दै जित दर्ता गरेकाे हाे ।
त्यस्तै गएराति नै भएको बुण्डेसलिगाकै अर्को खेलमा बोरूसिया डर्टमण्डले शाल्केमाथि ३-० को सहज जित निकालेकाे छ ।































प्रतिक्रिया