लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्न सन्दीप कराँचीतर्फ प्रस्थान

लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्न सन्दीप कराँचीतर्फ प्रस्थान

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल टी–ट्वान्टी) खेल्ने भएका छन् ।

पीएसएल खेल्न उनी आज कराँची प्रस्थान गरेका छन् । उनले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने पक्का भएसँगै कराँची गएका हुन् । 

आज बिहान ११ बजे सन्दीप कराँचीतर्फ प्रस्थान गरेका हुन् । 
 

Skip This
Skip This
Logo