नेदरल्यान्ड्सद्वारा नेपाल तीन विकेटले पराजित

नेदरल्यान्ड्सद्वारा नेपाल तीन विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

कुशल भुर्तेलले विश्व कीर्तिमान कायम गरेको टी २० क्रिकेट खेलमा नेपाललाई नेदरल्यान्ड्सले तीन विकेटले हराएको छ।

भुर्तेलले ६२ बनाएर आफ्नो पहिलो तीन अन्तर्राष्ट्रिय खेलमा तीन अर्धशतक बनाउने पहिलो खेलाडी भएका छन्।

दीपेन्द्रसिंह ऐरीले ६० रन बनाएको खेलमा नेपालले २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको थियो।

कोभिड १९ को त्रासका कारण बिनादर्शक खेलाइएको आजको खेलमा नेदरल्यान्ड्सले १९.३ ओभरमा सात विकेट गुमाएर २०९ रन बनाएको थियो।

Skip This
Skip This
Logo