फ्रेन्च कपकाे उपाधि पीएसजीलाई

फ्रेन्च कपकाे उपाधि पीएसजीलाई

केन्द्रबिन्दु
0
Shares

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेकाे छ । बुधबार राति भएको खेलमा लिग वान प्रचिद्धन्द्धी मोनाकोलाई २–० ले पराजित गर्दै पीएसजीले लगातार दोस्रो सिजन फ्रेन्च कपको उपाधि जित्न सफल भएको हो ।

स्टेड डि फ्रान्समा पीएसजीलाई च्याम्पियन बनाउन मोउरो इकार्डी र केलियन एमबाप्पेले गोल गरे । 

खेलको १९औं मिनेटमा मोउरो इकार्डीको गोलबाट पीएसजीको अग्रता लिएको थियो । ८१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको जित पक्का गर्दै उपाधि दिलाए ।

Logo