समूह विजेता बन्दै इंग्ल्यान्ड नकआउट चरणमा

समूह विजेता बन्दै इंग्ल्यान्ड नकआउट चरणमा

केन्द्रबिन्दु
0
Shares

इंग्ल्यान्ड समूह विजेता बन्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानीको हो।

वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे। खेलको १२औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन्। 

Logo