स्विडेन र स्पेन युरोकपको नकआउट चरणमा

स्विडेन र स्पेन युरोकपको नकआउट चरणमा

केन्द्रबिन्दु
0
Shares

युरोकपको नकआउट चरणमा समाप्त भएका छन् । गएरातिको खेलबाट स्विडेन र स्पेन  अन्तिम १६ मा स्थान बनाएका छन् ।

गएरातिको समूह ई को खेलमा युरोकपको स्लोभाकियालाई भारी अन्तरले हराउँदै स्पेन उपविजेताको समूहमा अघिल्लो चरण प्रवेश गर्‍यो । स्पेनले स्लोभाकियाको पोस्टमा पाँच गोल गरेको थियो भने आफ्नो पोस्टमा गोल लाग्न दिएको थिएन । 

गएराति पौने १० बजे नै भएको अर्को खेलमा स्विडेनले पोल्यान्डलाई तीन दुईले हराउँदै अन्तिम १६ मा पुग्यो ।

मध्यराति १२:४० बजे समूह एफमा भएको खेलमा भने दुवै खेल बराबरीमा टुंगिए ।  समूह ई का स्लोभाकिया र पोल्यान्ड दुवै घर फर्कन बाध्य भएका छन् ।

Skip This
Skip This
Logo