भेनेजुएलामाथि पेरु विजयी

भेनेजुएलामाथि पेरु विजयी

केन्द्रबिन्दु
0
Shares

कोपा अमेरिका कपमा पेरुले दोस्रो जित निकालेको छ ।

सोमबार बिहान माने गारिन्च फुटबल मैदानमा सम्पन्न खेलमा भेनेजुएलामाथि १-० को कठिन जित निकालेको हो ।

खेलको ४८ औँ मिनेटमा आन्द्रे कारिल्लोले गरेको एक मात्र गोल पेरुलाई जित दिलाउन पर्याप्त बन्यो । 

जितसँगै ४ खेलमा २ जित र समान १ बराबरी र हारको नजिता निकालेको पेरु समूह ‘बी’को उप विजेताको रूपमा क्वाटरफाइनल प्रवेश गरेको छ । भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ ।  

Logo