कोपा अमेरिकाः काभानीको गोलमा उरुग्वेको जीत

कोपा अमेरिकाः काभानीको गोलमा उरुग्वेको जीत

केन्द्रबिन्दु
0
Shares

कोपा अमेरिका फुटबलमा उरुग्वेले पाराग्वेलाई पराजित गरेको छ। मंगलबार बिहान उरुग्वेले पाराग्वेलाई १–० ले पराजित गरेको हो। 

उरुग्वेको जीतमा इडिन्सन काभानीले पेनाल्टीमा एक गोल गरे। खेलको २१ औं मिनेटमा काभानीले गरेको गोल उरुग्वेलाई जीत दिलाउन पर्याप्त रह्यो।

उरुग्वेले समूह चरणको ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थान बनायो। तेस्रो स्थानको पाराग्वेको ६ अंक रह्यो। दुवै टिम यसअघि नै क्वार्टरफाईनल पुगिसकेका छन्।

Skip This
Skip This
Logo