अर्जेन्टिना कोपा अमेरिकाकाे सेमिफाइनल

अर्जेन्टिना कोपा अमेरिकाकाे सेमिफाइनल

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनाले कोपा अमेरिकामा आइतबार १० खेलाडीमा सीमित इक्वेडरलाई ३–० हराउँदै सेमिफाइनलमा प्रवेश गरेकाे छ । 

मेसीले फ्रिकिकबाट दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे । यसअघि ४० औं मिनेटमा रोडरिगो डे पउल र ८५ औं मिनेटमा लउटारो मार्टिनेजले गोल गरेका थिए ।

दुवै गोलमा मेसीले सटिक पास मिलाएका हुन् । अर्को सेमिफाइनलमा ब्राजिल र पेरुले प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारको खेलमा पेरुले पाराग्वेलाई टाइब्रेकरमा पराजित गर्दा ब्राजिलले चिलीलाई १-० ले पाखा लगाएको थियो ।

Logo