युरोकप: इंग्ल्याण्ड र इटलीबीचको फाइनल खेल अतिरिक्त समयमा

युरोकप: इंग्ल्याण्ड र इटलीबीचको फाइनल खेल अतिरिक्त समयमा

केन्द्रबिन्दु
0
Shares

युरोकप अन्तर्गत अहिले इटाली र इंग्ल्याण्डबीच फाइनल गेम भइरहेको छ ।

खेलको निर्धारित समयमा दुवै पक्षले एक एक गोल गरेका छन् ।

खेल अहिले अतिरिक्त समयमा गएको छ ।

इंग्ल्याण्डले सुरुवाती अवस्थामा अग्रता लिएको थियो तर इटालीले ६६ औं मिनेटमा जवाफी गोल फर्काएको थियो ।

खेल जारी छ ।

Skip This
Skip This
Logo