भ्यालेन्सियाकाे संघर्षपूर्ण जीत

भ्यालेन्सियाकाे संघर्षपूर्ण जीत

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगामा भ्यालेन्सियाले संघर्षपूर्ण जीत दर्ता गरेको छ । घरेलु मैदानमा शुक्रबारराति भएको खेलमा गेटाफेमाथि १–० को जित निकाल्दै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो ।

भ्यालेन्सियाको जितमा कार्लाेस सोलेरले खेलको ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो । एक गोलले पछि परेको गेटाफेले बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दवावमा राखेपनि फिनिसिङमा चुकिरहँदा बराबरी गर्न सकेन ।

Skip This
Skip This
Logo