लिभलपुरकाे सहज जीत

लिभलपुरकाे सहज जीत

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा लिभरपुलले सहज जीत दर्ता गरेको छ ।

लिभरपुलले घरेलु टोली नर्विच सिटीमाथि ३–० को सहज जित हात पारेको हो । लिभरपुलको जितमा डिएगो जोटा, रोबर्टाे फिर्मिनो र मोहम्मद सलाहले समान एक गोल गरे । 

जितपछि लिभरपुलले ३ अंक जोडेको छ । प्रिमियर लिगको पहिलो खेलमा हालसम्म ८ टोलीले जित निकाल्न सफल भएको छ । 

Logo