बंगलादेशले फर्कायो एक गोल

बंगलादेशले फर्कायो एक गोल

केन्द्रबिन्दु
0
Shares

बंगलादेशले नेपालविरुद्ध एक गोल गरेको छ। खेलको ८३ औं मिनेटमा थौरा खातुनले गोल गरेकी हुन्।

यसअघि नेपालका सविता रानाले १४ औं र प्रीति र्राले २२ औं मिनेटमा बंगलादेशविरुद्ध दुई गोल लगाइसकेकी छिन्।
खेल जारी छ।

Logo