साफ खेलेर राष्ट्रिय टोली स्वदेश फिर्ता, स्वागतका लागि खेलकुद मन्त्री विमानस्थलमा

साफ खेलेर राष्ट्रिय टोली स्वदेश फिर्ता, स्वागतका लागि खेलकुद मन्त्री विमानस्थलमा

केन्द्रबिन्दु
0
Shares

साफ च्याम्पियनसिप खेल्न मालदिभ्स पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । च्याम्पियनसिपको उपविजेता बनेर फर्किएको टोलीलाई स्वगतका लागि खेलकुद मन्त्री महेश्वर गहतराज स्वयम विमानस्थल पुगेको थिए ।

राष्ट्रिय टोलीलाई स्वागतका क्रममा मन्त्री गहतराजले खेलाडीहरूको प्रशंसा गर्दै मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने जिकिर गरेका छन् ।

साफमा पहिलो पटक फाइनलसम्म पुगेको नेपाली टोली भारतसँग ३-० ले पराजित भएको थियो ।

Skip This
Skip This
Logo