एथ्लेटिकोसँग पराजित बार्सिलोना बाहिरियो

एथ्लेटिकोसँग पराजित बार्सिलोना बाहिरियो

केन्द्रबिन्दु
0
Shares

एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ।

बिहीवार राति भएको खेलमा पराजित भएसँगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो। बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे। 

पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे।

Skip This
Skip This
Logo