पीएम कप : आज आर्मी र एपीएफ तथा पुलिस र प्रदेश-२ खेल्दै

पीएम कप : आज आर्मी र एपीएफ तथा पुलिस र प्रदेश-२ खेल्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुर मैदानमा सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ क्लब खेल्दैछन् ।

आज हार्ने टोलीले वाग्मतीसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । त्यस्तै बिहान ९ बजे मुलपानी मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लब र प्रदेश-२ खेल्दैछन् ।

प्रदेश-२ प्रतियोगिताबाट बाहिरिसकेको छ । पुलिस समिफाइनलमा पुग्न आज प्रदेश-२ माथि  जित्नै पर्ने हुन्छ ।

Logo