बर्नलीविरूद्ध लिभरपुलको कठिन जित

बर्नलीविरूद्ध लिभरपुलको कठिन जित

केन्द्रबिन्दु
0
Shares

फाबिन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले  इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलीबिरुद्ध १-० को जित निकालेको छ।

जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ। जितपछी लिभरपुल २४ खेलबाट ५४ अंकसहित दोस्रो स्थानमा छ। 

बर्नली २१ खेलबाट १४ अंकसहित तालिकाको पुछारमा छ। 

गए राति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेकाे हाे।

Skip This
Skip This
Logo