एनएसएल: २२ मार्की प्लेयर सार्वजनिक

एनएसएल: २२ मार्की प्लेयर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग एनएसएल का मार्की खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

आयोजन नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार सहभागी क्लबलाई मनोनित २२ मार्की खेलाडीको नाम पठाएको हो ।  २२ खेलाडी मार्की आएको छ । यसमा केही परिवर्तन हुन सक्छ श्रोत भन्छ ।

आयोजकले नेपाली राष्ट्रिय  टोलीका मुख्य प्रशिक्षकलाई मार्की छान्ने जिम्मेवारी दिने गरेको छ । सोही अनुसार प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडी छनोट गरेका हुन् । अब सहभागी १० टोलीले एक मार्की प्लेयर छान्नेछन ।

Logo