मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

मलेसियाविरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्दै

केन्द्रबिन्दु
0
Shares

त्रिदेशीय अन्तर्राष्ट्रिय टी- २० खेलमा बुधबार मलेसियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर मलेसियाले ब्याटिङको निर्णय गरेको हो। शृंखलाको यो तेस्रो खेल हो।

यसअघि भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई १५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियाले पिएनजीलाई आठ रनले पराजित गरेको थियो।  

Logo