नेपाल र जिम्बाब्वे ‘ए’ बीचकाे खेल वर्षाले रद्द

नेपाल र जिम्बाब्वे ‘ए’ बीचकाे खेल वर्षाले रद्द

केन्द्रबिन्दु
0
Shares

नेपाल र जिम्बाब्वे 'ए' विरुद्धको दोस्रो टी-ट्वान्टी खेल नतिजाविहीन भएको छ।

त्रिवि क्रिकेट मैदानमा भारी वर्षा भएपछि खेल रद्द भएको हो ।

वर्षाले खेल रोकिनु अघि जिम्बाब्वेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो । 

तीन म्याचकाे टी-ट्वान्टी सिरिजमा जिम्बाब्वे 'ए' १-० ले अघि छ । 

तेस्राे टी-ट्वान्टी बुधबार हुनेछ ।

Logo