जिम्बाब्बे विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

जिम्बाब्बे विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

जिम्बाब्बे  ए विरुद्ध टी २० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिलाबलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । 

जिम्बाब्बे ए विरुद्ध पहिलो टी २० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । 

आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चहान्छ । 

नेपाली टिम

सन्दीप लामिछाने कप्तान , आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, मोहमद आदिल आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा र बसिर अहमद 

Logo