एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । 

सोमबार भएको निर्वाचनबाट नेम्वाङ अध्यक्षमा निर्वाचत भएका हुन् । फेरी अध्यक्षको प्रतिस्पर्धी बनेका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा भने नेम्वाङसंग ६ मतअन्तरले पराजित भए । नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।

Logo