११ माघ २०७८ मंगलबार

‘एफएलएफ अवार्ड’को मनोनयन सार्वजनिक

फाल्गुनन्द लिङदेन फिल्मसले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ।

केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी