दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ स्थित कुइया देउली खानेपानी तथा सरसफाई योजनाअन्तर्गत ११६ वटा धारा निर्माण भएका
गत सालकाे ३१ जेठ र असारको पहिलो साता मर्स्याङ्दी नदीमा आएको बाढीबाट घरबारविहीन भएका मनाङ
शनिबार राति र आइतबार बिहान केहीबेर परेको पानीले भैरहवा जलमग्न भएको छ।
सरकारले बागमती नदी किनारामा अनाधिकृतरुपमा निर्माण गरिएका संरचना हटाउने अभियान अघि बढाएको छ।
सदरमुकाम गमगढी बजारदेखि झण्डै दुई/तीन दिन पैदल यात्रा हिँडेर डोल्फु पुगिन्छ।
जिल्ला अस्पताल मुगुमा पछिल्लो समय बिरामीको चाप बढ्दै गएपछि अस्पतालका बेड भरिभराउ भएका छन्।
व्यास गाउँपालिका–१ तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन् ।
दार्चुलाको दुँहु गाउँपालिकामा चट्याङले बाख्रापालक कृषकहरूको ठूलो क्षति भएको छ।
जिल्लाको सार्कीवाडामा भएको आगलागीमा चार जना बालबालिकाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढीपहिराे पीडितलाई सुख्खायाम नसकिँदै वर्षायामकाे चिन्ता लागेकाे छ।