Tag: संगीत

समीक्षा अधिकारीले एकै दिन रेकर्ड गराइन् ७ गीत

सोमबार समीक्षाले फेरी एकै दिन ७ वटा गीत रेकर्ड गराएर पुरानो आफ्नो रेकर्ड तोडेकी छिन्

लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’ को घोषणा

फिल्ममा नेपालबाट श्रीदेव र शारदाको साथमा दिनेश केसी र युकेबाट दिल घले र नबिन थापा

एनसेल कन्सर्टमा झुम्यो विराटनगर

कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुतिका गाउँदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए

चलचित्र नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक

धादिङको रुवीभ्याली र रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौँमा छायाङ्कन गरिएको यस चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिका

‘संगीतसँग यात्रा’ सम्पन्न

कार्यक्रम रेशराज प्रोडक्शन प्रा.लि.का अध्यक्ष गायक रेशम कुमार विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको हो ।

संगीतकार दीपक शर्माका ६ वटा फिल्मका गीत ‘करोड क्लब’मा

करोड क्लबमा पुगेका गीतहरु संकलन गरेर संगीतकार शर्माले ‘करोड’ नामक एल्बम विमोचन गरेका हुन् ।

सुनिलको ‘मोर सजना’मा विकाश र अलिशाको रोमान्स

गायक सुनिल दवाडी र गायिका अनु चौधरीको स्वर रहेको 'मोर सजना' बोलको गीतको भिडियो रिलिज

कलाकार किरण केसीको गीत सार्वजनिक

पछिल्लो समय साङ्गीतिक भिडिओमा मोडलको रूपमा प्रस्तुत भइरहेका केसीले एकसाथ तीन गीत तयार गरेका छन्

गायक प्रदीपको ‘तै मायाको’मा सुनिल र एलिशाको रोमान्स

गायक प्रदीप कार्कीको स्वर रहेको तै मायाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

९ महिनापछि र्‍यापर साकारको कमब्याक

पीभीई नेटवर्कका अनुसार साकारले यसै वर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा सांगीतिक भ्रमण गर्नेछन्

Logo