कोरोनाको ताजा अपडेट अब सजिलो पात्रोमा हेर्न सकिने

कोरोनाको ताजा अपडेट अब सजिलो पात्रोमा हेर्न सकिने


काठमाडौं ।

जानकारीमुलक मोबाइल एप सजिलो पात्रोले हाल विश्वव्यापी फैलिएको कोरोना भाइरसको वास्तविक तथ्याङ्क उपलब्ध गराएको छ।

आफ्ना पाठकहरुका लागि सङ्क्रमित व्यक्ति तथा मृत्यु भएका व्यक्तिहरुको तथ्याङ्क सहज ढङ्गले उपलब्ध गराएको सजिलो पात्रोले जानकारी दिएको छ।

पात्रोका अनुसार यसमा प्रत्येक देशका संक्रमित व्यक्ति तथा त्यसबाट मृत्यु भएका व्यक्तिहरुको तथ्याङ्क हेर्न सकिनेछ ।

धेरै नेपालीले डाउनलोड गरेको सजिलो पात्रो सरल र सहज छ। प्रविधिको उपलब्धिलाई उपयोगमा ल्याई मानिसहरुले आफ्नो अनुकुल समयमा जानकारी लिन सकुन भन्ने उद्देश्यले सञ्चालित सजिलो पात्रो एपले पछिल्लो पटक सुरु गरेको कोरोना अपडेट निकै सान्दर्भिक रहेको बताइएको छ । ।

सजिलो पात्रो यहाँ क्लिक गरि डाउनलोड गर्न सकिन्छ ।

Logo