मोवाइलका कारण अबको २० वर्षपछि हरेक घरमा एउटा पागल (भिडियो रिपोर्ट)

मोवाइलका कारण अबको २० वर्षपछि हरेक घरमा एउटा पागल (भिडियो रिपोर्ट)


अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ ।

धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ । आजभोली मोवाईलको प्रयोग सूचना आदान प्रदान भन्दा अरु नै काममा बढी छ । स्मार्ट फोनले गर्दा यो सबै सहज बनाईदिएको हो ।

हामी मोवाईल भएपछि खाना खान समेत बिर्सि्दिन्छौं । मोवाईल चलाउँदा समय गएको पत्तो नै पाईदैंन् । मोवाईल सबैभन्दा नजिकको साथी बन्दै गएको देखिन्छ ।

घरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि मोवाईल चलाउँनमै व्यस्त । जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन् ।

आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी मोवाईल प्राथमिकतामा पर्न थालेको छ । मोवाईल धेरै चलाउँदा के के हुन्छ त ? हेरौँ भिडियोमा ।

Logo