भिजिट नेपालका लागि यसरी श्रृंगारिदै ठमेल (भिडियोसहित)

भिजिट नेपालका लागि यसरी श्रृंगारिदै ठमेल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमणवर्ष मनाउने अभियान जनवरी १ बाटै शुरु गरिसकेको छ । देशैभर यसको रौनक पनि छ । सबै प्रदेश र जिल्लाहरुले भ्रमणवर्षका आआफ्नै पर्यटन लक्षित कार्यक्रम गरिरहेका छन् ।

यसै सन्दर्भमा राजधानीको प्रमुख पर्यटकिय गन्तव्य ठमेलमा भ्रमणवर्ष लक्षित कार्यक्रमहरु के के भइरहेका छन् त , हामी तपाईंहरुलाई त्यहाँको पछिल्लो अवस्था जानकारी गराउँदै छौं । हेरौं यो भिडियोमा :

 

Logo