२१ दिनदेखि वेलायतका एक पर्यटक बेपत्ता

२१ दिनदेखि वेलायतका एक पर्यटक बेपत्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

वेलायतका एक पर्यटक सम्पर्कविहीन भएका छन् । नेपालमा ट्रेकिङ गर्न आएका जेम्स गिरफिन नोभेम्बर २ देखि सम्पर्कविहीन भएका हुन् ।

सगरमाथा ट्रेकिङ क्षेत्रबाट सम्पर्कविहीन भएका उनको २१ दिन सम्म पनि अवस्था अज्ञात रहेको छ । उनको पासपोर्ट नम्बर ५३६५३८४५२ रहेका उनी २९ अक्टोबरमा नेपाल आएका थिए ।

ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान) ले जेम्सलाई फेला पार्नासाथ सूचना दिन आफ्ना सदस्यहरु र गाइडहरुलाई अनुरोध गरेको छ ।

Logo