भेडेटारको टुप्पोमा अड्याइएको आकर्षक स्काइवाक टावर [तस्बिरहरू]

भेडेटारको टुप्पोमा अड्याइएको आकर्षक स्काइवाक टावर [तस्बिरहरू]

केन्द्रबिन्दु
18
Shares

धनकुटा । कोशी प्रदेशकै चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटार पहाडको टुप्पोमा रहेको स्काइवाक टावर पछिल्लो समय पर्यटकको रोजाइमा छ ।

यहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरू एकै पटक हेर्न सकिन्छ । पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार हो l

Skip This
Skip This
Logo