दोलखा। दोलखाको चरिकोट नजिकै अवस्थित खरी ढुंगा प्राकृतिक सुन्दरताको अनुपम उदाहरण हो । पर्यटकहरूका लागि महत्वपूर्ण गन्तव्यका रूपमा रहेको यो क्षेत्र पर्याप्त पूर्वाधार र प्रचारको अभावका कारण अपेक्षाकृत रुपमा पछि परेको छ । स्थानीय र राष्ट्रिय स्तरका पर्यटकहरूको ध्यान खिच्ने क्षमता राख्ने खरी ढुंगासम्म पुग्ने सडक, यातायात, र पर्यटक सुविधाको अभावले यसको सम्भावनालाई सीमित गरेको छ ।







































प्रतिक्रिया