उपल्लो डोल्पा, प्राकृतिक सौन्दर्यताको धनि (फोटोफिचर)

उपल्लो डोल्पा, प्राकृतिक सौन्दर्यताको धनि (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, चितुवा पाइने स्थान र अमूल्य जडीबुटीको भण्डार हो। सेताम्य हिमाल र भन्ज्याङले उपल्लो डोल्पाको सौन्दर्यलाई थप चम्काएको छ।

हिमालको काखमा तथा दायाँ–बायाँ खोलाको बीचमा रहेको उपल्लो डोल्पा समुद्री सतहबाट ४ हजार मिटर उचाइमा अवस्थित छ। यति उच्च स्थानमा रहे पनि यहाँ अन्नको उब्जनी राम्रो हुन्छ।

यहाँको कला–संस्कृति र रहनसहन पनि आफ्नै प्रकारको छ। माथिल्लो डोल्पा जाने पर्यटकहरुले पदयात्राका लागि रुचाउने गर्छन्। डोल्पा सदरमुकाम दुनैबाट ५ दिनको पैदलयात्रापछि पुगिने यो ठाउँ शिक्षा, स्वास्थ्य, सूचना जस्ता राज्यको आधारभूत सुविधाबाट वञ्चित छ।

हामीले यसपटक त्यस क्षेत्रका केही रमणिय तस्बीरहरु प्रकाशित गरेका छौं।

तस्बीरहरुः न्युज कारखानाबाट

Skip This
Skip This
Logo